लेस्टर सिटी – Nepal Press
लेस्टर सिटी

लेस्टरलाई हराएपछि चेल्सीको च्याम्पियन्स लिग छनोट सम्भावना प्रवल

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–१ गोलअन्तरले पराजित गरी चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । लिगको अन्त्यतिर हासिल गरेको यो जितले चेल्सीलाई च्याम्पियन्स लिग छनोट सम्भावना बलियो पारेको छ । यो हारले लेस्टरलाई भने च्याम्पियन्स लिग छनोट हुन नसक्ने खतरा बढाएको छ । तीन दिन अगाडि मात्र...