लेवी – Nepal Press
लेवी

तलबको आधा पार्टीलाई बुझाउँछन् एमालेका मन्त्री ! कुन पार्टीमा कति लेवी ?

देशभर सञ्जाल भएका मुलधारका राजनीतिक पार्टीहरुको मासिक लाखौं खर्च हुन्छ । तर, उनीहरुको आयस्रोत के हो ? राजनीतिसँग असम्वद्ध धेरै मानिसहरुलाई थाहा नहुन सक्छ ।