लेडी गागा – Nepal Press
लेडी गागा

लेडी गागा र जेनिफर लोपेथले बाइडेनको सपथ ग्रहणमा गाउने

वासिङ्टन –अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ ग्रहण समारोहमा पपगायिका लेडी गागा र जेनिफर लोपेथले प्रस्तुति दिने भएका छन् । गत नोभेम्बर अन्त्यमा बाइडेनसँग सँगै देखिएकी गागाले उनको चुनावी अभियानमा पनि भाग लिएकी थिइन् । गागा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी कट्टर आलोचक समेत हुन् । २० जनवरीमा गागाले अमेरिकी...