लेखा समिति – Nepal Press
लेखा समिति

लेखा समितिको सभापतिमा एमालेको दावी, भरत शाहलाई गोकुलले दिए यस्तो सुझाव

लेखा समितिको आइतबारको बैठकमा एमाले सांसद गोकुल बास्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताए ।