लेखराज भ – Nepal Press
लेखराज भ

प्रचण्डको साथ छाड्नुको कारण खुलाउँदै लेखराजले भने–सत्तालिप्सा देखियो

काठमाडौं । उद्योग मन्त्री लेखराज भट्टले प्रचण्डमा सत्तालिप्सा देखिएको र सहमति विपरित जान लागेकाले आफूले साथ छाड्नुपरेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेकपा स्थायाी कमिटी सदस्य समेत रहेका भट्टले दुई अध्यक्षबीचको सहमतिबाट पार्टी चल्नुपर्नेमा प्रचण्डले अन्तै समीकरण बनाएर सत्तालिप्सा देखाएको...