लेखराज भट्ट – Nepal Press
लेखराज भट्ट

सुदूरपश्चिम एमालेमा टकरावः रावललाई ओभरटेक गर्दै भट्ट

सुदूरपश्चिम प्रदेशमा एमाले भित्र रावल कमजोर र भट्ट बलियो बन्दै गइरहेका छन् । प्रदेश ईन्चार्जका विषयमा माओवादी छाडेर एमाले भएका भट्ट र एमाले उपाध्यक्ष रावलबीच लफडा सुरु भएको थियो । फागुन २६ गते झडप नै भयो । त्यो बेला रावलका लागि आन्दोलन गर्नेमध्ये अधिकांश नेता कार्यकर्ता अहिले नेकपा एसतिर...