लेखनाथ न्यौपाने – Nepal Press
लेखनाथ न्यौपाने

लेखनाथ न्यौपानेको फरक मत- प्रचण्डको प्रतिवेदन दक्षिणपन्थी संशोधनवादी दिशामा (पूर्णपाठ)

'अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भए पनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नुपर्‍यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नुपर्‍यो । नत्र यो प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज बोक्दैन', न्यौपानेले भनेका छन् ।