लेखक – Nepal Press
लेखक

एक फुलटाइमर लेखकको ‘वासलात’

‘आठ लाइनको गीत लेख्यो, थोरै आउँछ । बीस लाइनको कविता लेख्यो थोरै आउँछ । कसैले ‘यो हेरिदिनू’ भनेर पाण्डुलिपि दिन्छन्, त्यहाँबाट थोरबहुत आउँछ । अब यो टाइपको हो नि हामी त ! यही होइन र फुलटाइमर लेखक भनेको ?’