लुसी ब्रोन्ज – Nepal Press
लुसी ब्रोन्ज

म अन्तराष्ट्रिय स्तरमा विजयी नभई सन्यास लिन्न : लुसी ब्रोन्ज

काठमाडौं । हाल कुनै इङ्लीस फुटबलर लुसी ब्रोन्ज जति उपाधिहरूले सजिएका छैनन्, तर उनका लागि भने यो अझै अपर्याप्त छ । उनको ट्रफी क्याबिनेटमा तीन च्याम्पियन्स लिग उपाधि, ६ लिग च्याम्पियनसीप, पाँच डोमेस्टिक कप छन् । गत डिसेम्बरमा फिफा’ज बेस्ट अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडीको ताज पनि उनैले पहिरिएकी...