लुम्बिनी बौद्ध विश्वविद्यालय – Nepal Press
लुम्बिनी बौद्ध विश्वविद्यालय

कोरोनाले लुम्बिनी विश्वविद्यालयका परीक्षा नियन्त्रकको मृत्यु

रुपन्देही। लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौं कोटेश्वर निवासी श्रेष्ठ संक्रमित भएपछि काठमाडौंकै सिभिल सर्भिस अस्पतालमा उपचाररत थिए । उनको बिहीबार राति निधन भएको विश्वविद्यालयले जनाएको छ । बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। हृदयरत्न बज्राचार्य र रजिष्ट्रार डा। तिलकराम आचार्यले शोक वक्तव्य...