लुम्बिनी प्रादेशिक अस्पताल – Nepal Press
लुम्बिनी प्रादेशिक अस्पताल

११ औं तहका पाँचजनालाई पन्छाउँदै जुनियरलाई मेसु बनाउन मन्त्रीको सिफारिस

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा पाँचजना ११ औं तहका डाक्टरहरूलाई पन्छाउँदै प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले १० औं तहका डाक्टरलाई मेडिकल सुपरिटेण्डेन्न्ट (मेसु) बनाउन सिफारिस गरेका छन् । यो अस्पतालमा अहिलेका मेसु राजेन्द्र खनाल, श्रीधर आचार्य, विष्णु शर्मा, वर्षा थापा, प्रभाकर चौधरी ११ औं तहका डाक्टर हुन्...