लुम्बिनी प्रदेश सरकार – Nepal Press
लुम्बिनी प्रदेश सरकार

जसपामा उपेन्द्र पक्षले आधिकारिकता पाएपछि लुम्बिनी सरकारलाई झन् अप्ठेरो

रुपन्देही । जनता समाजवादी पार्टीका सांसदहरुलाई टेको जोडेर बहुमतमा रहेको लुम्बिनी प्रदेश सरकारलाई निर्वाचन आयोगको सोमबारको निर्णयले थप संकटमा पुर्‍याएको छ । अहिले सरकारको नेतृत्व गरेको एमालेले आफ्ना ३८ र जसपाका ४ सहित सरकारको नेतृत्व गरिरहेको छ । केही दिनअघि जसपाका एक मन्त्रीले राजीनामा दिएर सत्तारुढ र विपक्षी गठबन्धन...