लुम्बिनी प्रदेश अध्यक्ष – Nepal Press
लुम्बिनी प्रदेश अध्यक्ष

‘लोकतान्त्रिक अभ्यासका नाममा विग्रह स्वीकार्य हुँदैन’

अबको एजेण्डा भनेको आर्थिक विकास र समृद्धि हो । देश धनी हुनुपर्छ, जनता सुखी हुनुपर्छ । अब त्यो पार्टीले मात्र मुलुकलाई नेतृत्व गर्न सक्षम हुन्छ, जसले आर्थिक समृद्धि र विकासको योजना ल्याउँछ । उत्पादनका क्षेत्रहरुलाई सक्रिय बनाउनुपर्ने छ ।