लुम्बिनी चीनी मिल – Nepal Press
लुम्बिनी चीनी मिल

लुम्बिनी चीनी मिललाई स्थानीयको चेतावनीः प्रदूषण नहुने गरी मात्रै उद्योग चलाऊ, नत्र आन्दोलन गर्छौ

रुपन्देही । पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिल पुनः संचालनमा आउने भएपछि स्थानीयले प्रदूषण नियन्त्रण गर्नुपर्ने लगाएतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयनमा ज्ञापनपत्र बुझाएका छन् । विगतमा चिनी मिलका कारण बढेको प्रदूषणले आक्रान्त स्थानीयले प्रदूषण नियन्त्रणका लागि दवाव दिन संघर्ष समिति नै बनाएका स्थानीयले प्रशासनलाई ज्ञापनपत्र बुझाएका हुन्...