लुम्बिनी गठबन्धन – Nepal Press
लुम्बिनी गठबन्धन

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्वको गर्ने माओवादी र कांग्रेसबीच सहमति

शंकर पोखरेलको राजीनामासँगै गठबन्धनको सरकारका लागि बाटो खुलेपछि शुरूको ८ महिना माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी र बाँकी समय नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्ने सहमति बनेको बताइएको छ ।