लुम्बिनी कांग्रेस – Nepal Press
लुम्बिनी कांग्रेस

लुम्बिनी कांग्रेसको दोस्रो वरीयतामा सभापतिमा पराजित उम्मेदवार शाह

रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी सभापतिमा संस्थापनइतर समूहबाट निर्वाचित अमर पुनले प्रत्यासी भरत कुमार शाहलाई दोस्रो वरीयतामा राखेका छन् । समितिको पहिलो बैठकले सभापतिमा पराजित बनेका शाहलाई प्रदेश समितिको दोस्रो वरीयतामा राख्ने निर्णय गरेको हो। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत मंसिर १८ गते भैरहवामा प्रथम प्रदेश अधिवेशन सम्पन्न...