लुम्बिनी एमाले – Nepal Press
लुम्बिनी एमाले

लुम्बिनी एमालेले बनायो चुनावी रणनीति

रुपन्देही । नेकपा एमाले लुम्बिनीले आगामी चुनावका लागि रणनीति तय गरेको छ । पार्टीको केन्द्रीय स्कुल विभाग, केन्द्रीय स्थानीय तह विभाग र केन्द्रीय निर्वाचन विभागको आयोजना र एमाले लुम्बिनी प्रदेश कमिटीको व्यवस्थापनमा स्थानीय तहका प्रमुखउपप्रमुख, प्रदेशका सबै जिल्लाका पदाधिकारी, यहाँबाट केन्द्रमा रहेका नेताहरुलाई एकैठाउँमा राखेर रणनीति तयार गरिएको हो...