लुम्बिनीमा पर्यटकीय – Nepal Press
लुम्बिनीमा पर्यटकीय

लुम्बिनीमा पर्यटकीय चहलपहल बढ्यो, विदेशी पर्यटक तान्न चुनौती

रुपन्देही । कोभिड महामारीपछि सुनसान बनेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो दुई महिनायता आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । गत चैत महिनादेखि बन्द रहेको लुम्बिनी क्षेत्र नौ महिनापछि खुलेको हो । मंसिर ३ गते मायादेवी परिसर खुल्ला गरेको लुम्बिनी विकास कोषले २१ गतेदेखि मायादेवी मन्दिर खुला गरेपछि यस क्षेत्रको...