लुम्बिनीको बजेट – Nepal Press
लुम्बिनीको बजेट

पत्रकार कल्याणकारी कोषको रकम आसेपासेलाई बाँडियो, कसले कति पाए ?

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले बनाएको पत्रकार कल्याणकारी कोषको रकम काटेर मुख्यमन्त्रीका सहयोगी तथा मन्त्रीनिकटका पत्रकारले चलाएका सञ्चार माध्यमलाई अनुदान दिइएको छ ।