लुट – Nepal Press
लुट

‘लुट’ रिलिजको नौ वर्ष : तीन ठूला उपलब्धी, जसले बदल्यो नेपाली फिल्मको सौन्दर्य

काठमाडौं । नेपाली फिल्म क्यालेन्डरमा १३ जनवरी ऐतिहासिक तिथिको रुपमा मार्क हुनेछ । ठीक ९ वर्ष अगाडि आजकै दिनमा फिल्म ‘लुट’ रिलिज भएको थियो र एकैसाथ नेपाली फिल्मको ब्याकरणलाई पुनः परिभाषित गरिदिएको थियो । ‘लुट’ले के मात्र गरेन ? ५० वर्षे नेपाली फिल्मको इतिहासमा कथ्य, संरचना र बजारमा मानक...