लुटपाट – Nepal Press
लुटपाट

विमानस्थल आसपास लुटपाटकाे विगविगी, २ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारबाट फर्कनेहरुलाई लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । गत ११ गते कतारबाट आएका  युवक ट्याक्सी चढेर दाईको कोठामा जाने क्रममा सिनामंगल कार्गो गोदाम अगाडी  लुटिए । युवक चढेकाे  ट्याक्सीलाई दुई वटा मोटरसाइकलले ट्याक्सीको बाटो छेकेर २ थान मोवाइल, ६०० कतार रियाल र २५ ग्रामको...