लीलबहादुर थापा – Nepal Press
लीलबहादुर थापा

माओवादी त्यागेका एमाले गण्डकी सह-इन्चार्ज भन्छन् : प्रचण्ड कता गए खोज्नुपर्ने भो !

पोखरा । संसद विघटनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेर प्रधानमन्त्रीको साथमा लागेका बागलुङका लीलबहादुर थापाले गण्डकी प्रदेशको सह–इन्चार्ज जिम्मेवारी पाएका छन् । सर्वोच्च अदालतले एकीकृत पार्टी ब्युँताइदिएपछि पनि उनी नेकपा एमालेमा लागेका थिए । एमाले अध्यक्ष ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार नेताहरुको जिम्मेवारी हेरफेर भएको थियो ।...