लिसेस्टर सिटी – Nepal Press
लिसेस्टर सिटी

लिसेस्टरलाई ऐतिहासिक एफ कप उपाधि

एजेन्सी । युरी टेलिम्यान्सले एफए कप फाइनलमा अहिलेसम्मकै उत्कृष्ट गोल गरेपछि चेल्सीलाई पराजित गरी लिसेस्टर सिटीले आफ्नो इतिहासमा पहिलोपल्ट प्रतियोगिताको उपाधि उचालेको छ । ६३ औं मिनेटमा करिव २५ यार्डबाट यी बेल्जियनले गरेको प्रहार चेल्सीका गोलरक्षक केपा अरिजाबालागाले रोक्ने प्रयास गरे पनि टप कर्नरबाट गोल हुन पुगेको थियो ।...