लिलेन्द्र प्रसाद प्रधान – Nepal Press
लिलेन्द्र प्रसाद प्रधान

पेट्रोलियम डिलर्स एशोसियसनको नेतृत्वमा प्रधान निर्वाचित

काठमाडौं । पेट्रोलियम डिलर्स एशोसियसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान निर्वाचित भएका छन् । शनिबार सम्पन्न कार्यसमिति निर्वाचनमा प्रधानले नवीन चन्द्र श्रेष्ठलाई भारी मतान्तरले पराजित गरी आगामी कार्यकालको नेतृत्व पाएका हुन् । प्रधानले ३ सय २ मत पाउँदा श्रेष्ठले जम्मा ४३ मत ल्याए । त्यस्तै महासचिवमा आत्माराम थापालाई धेरै मतान्तरले...