लिलाबल्लभ घिमिरे – Nepal Press
लिलाबल्लभ घिमिरे

पत्रकार महासंघ प्रदेश–१ को नेतृत्वमा लिलाबल्लभ घिमिरे प्यानलसहित विजयी

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ को अध्यक्षमा लीलावल्लभ घिमिरे विजयी भएका छन् । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाललगायत बिभिन्न संगठनको गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा होमिएका घिमिरे प्यानलसहित विजयी भएका हुन् । प्रेस चौतारी नेपालबाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजीत गर्दै घिमिरे विजयी भए। घिमिरेले...