लियोनेल मेसी – Nepal Press
लियोनेल मेसी

घाइते मेसीले लाइपजिगविरुद्धको खेल गुमाउने

काठमाडौं । अर्जेन्टिनि सुपरस्टार लियोनेल मेसीले बुधबार हुने आरबी लाइपजिग विरुद्धको खेल चोटका कारण गुमाउने भएका छन् । उनको घुँडा र बाँया ह्याम्स्ट्रिङमा समस्या भएको पेरिस सेन्ट जर्मन (पीएसजी)ले मंगलबार घोषण गरेको हो । मेसीले गत शुक्रबार लिले विरुद्धको खेलमा पहिलो हाफमै मैदान छाडेका थिए । तर, मुख्य प्रशिक्षक...