लियोनल मेसी – Nepal Press
लियोनल मेसी

मेसीले राखे पेलेसँग बराबरी कीर्तिमान, एउटै क्लबका लागि ६४३ गोल

लियोनल मेसीले फुटबलका महान पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानलाई बराबरी गरेका छन् । गोल डटकमका अनुसार शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका मेसीले ६४३ औं गोल गर्दै कीर्तिमान बराबरी गरे । तर, भ्यालेन्सिया र बार्सिलोनाबीचको खेल चाहिँ २-२ को बराबरीमा टुंगियो । मेसी र अरौजोले बार्सिलोनाको लागि एकएक गोल गरे ।...