लियाेनल मेस्सी – Nepal Press
लियाेनल मेस्सी

एम्बाप्पेको पासमा मेस्सीको गोल, सिटीमाथि पीएसजीको विजय

एजेन्सी । लियोनल मेस्सीले डेब्यू गोल गर्दा युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा फ्रान्सेली महारथी टोली पीएसजीले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गरेको छ । मेस्सीले पीएसजीका लागि चौथो खेलमा पहिलो गोल गरेका हुन् । मेस्सीले मैदानको बीच भागबाट फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेसँग वान टू वान पास...