लियाम नेसन – Nepal Press
लियाम नेसन

हलिउड स्टारर लियाम नेसनले एक्सन फिल्मबाट लिए सन्यास

हलिउड अभिनेता लियाम नेसनले एक्सन जनराका फिल्मबाट सन्यासको घोषणा गरेका छन् । पाइपलाइनमा रहेका ‘वन्डर वुमन ३’ र ‘ओभिवान केनोभी’को छायांकन पछि एक्सन फिल्म नगर्ने उनले निर्णय गरेको डेलीमेलले उल्लेख गरेको छ । ‘भिजिलान्ते र एक्सन फिल्म गरेर म थाकिसकेँ । मेरो उमेर पनि आउँदो जुनमा ६९ पुग्दैछ ।’...