लिभरपुल – Nepal Press
लिभरपुल

भिल्लारियललाई हराउँदै च्याप्पियन लिगको फाइनलमा लिभरपुल

काठमाडौं । काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा भिल्लारियललाई ३–२ गोल अन्तरले पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको हो । पहिलो हाफमा भिल्ला रियलले २–० को अग्रता लिएर लिभरपुललाई दबाबमा राखेको भएपनि लिभरपुलले कमब्याक गर्दै दोस्रो हाफमा ३ गोल गरेको थियो...