लिदी पहिरो – Nepal Press
लिदी पहिरो

लिदी पहिरोबाट विस्थापितका लागि सेनाले बनायो अस्थायी आवास (तस्बिरहरू)

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीका पहिरोबाट विस्थापित परिवारका लागि नेपाली सेनाले अस्थायी बासस्थान निर्माण गरेको छ । गत वर्ष साउन ३० गते गएको पहिरोबाट विस्थापित भएका लिदीबासीका लागि सेनाले १३ वटा अस्थायी बासस्थान निर्माण गरेको हो । बासखर्कमा पालमा बसोबास गर्दै आइरहेका २८ परिवार तथा विपद् जोखिममा रहेका...