लिट्रेचर फेस्टिभल – Nepal Press
लिट्रेचर फेस्टिभल

लिटरेचर फेस्टिभलमा स्वास्थ्य बहस

काठमाडौं । ‘शुक्रराज ट्रपिकल तथा टेकु अस्पताल कोरोनाविरुद्धको लडाइँमा कसरी एक नम्बर देखियो ?’ अस्पतालका विशेषज्ञ एवम् महामारीमा खटिने फ्रन्टलाइनर डाक्टर अनुप बास्तोलालाई यो प्रश्न सोधिएको थियो । डा. बास्तोलाले बेलीविस्तार लगाए, ‘नेपालमा पहिलो संक्रमित हामीले पत्ता लगाएपछि राज्य पनि तात्यो । रोगग्रस्त क्षेत्रबाट आएकालाई आइसोलेसन गर्न हामी तात्यौं...