लिग कप – Nepal Press
लिग कप

म्यानचेस्टर सिटीलाई लगातार चौथोपल्ट लिग कप उपाधि

एजेन्सी । टोटनह्यामलाई पराजित गरी म्यानचेस्टर सिटीले इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको उपाधि लगातार चौथोपल्ट जितेको छ । गएराति वेम्बली राष्ट्रिय रंगशालामा भएको फाइनलमा म्यानचेस्टर सिटीले १–० गोलअन्तरको जित हासिल गरेको हो । सिटीका लागि निर्णायक गोल ८२ औं मिनेटमा डिफेण्डर एमरिक लापोर्टेले गरेका हुन् । केभिन डी ब्रुएनको...