लिगवान् – Nepal Press
लिगवान्

आज मेसीले पीएसजीमा डेब्यू गर्लान् ?

काठमाडौं । यसै सिजन अप्रत्याशित रूपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग अनुबन्ध भएका अर्जेन्टाइन कप्तान लियोनेल मेसीले आज राति डेब्यू गर्ने सम्भावना छ । बार्सिलोनामै बस्न चाहे पनि क्लबको आर्थिक समस्याका कारण मेसीले बाध्य भएर २१ वर्ष लामो स्पेन बसाई टुङ्ग्याउनु परेको थियो । स्पेन बसाई लम्ब्याउन असफल...