लिगलिगकोट – Nepal Press
लिगलिगकोट

जीर्णोद्धार र संरक्षणको पर्खाइमा ऐतिहासिक लिगलिगकोट

गोरखा । नेपाल एकीकरणको उद्गमस्थलका रुपमा परिचित ऐतिहासिक लिगलिगकोट दरबारको संरचना भत्किएको वर्षौ भयो । करीब २८ रोपनी क्षेत्रफलमा फैलिएको लिगलिगकोटको मूल दरबार मात्र होइन, दरबार परिसरभित्रका अधिकांश भौतिक, पुरातात्विक तथा ऐतिहासिक महत्वका संरचना जीर्ण छन् । दरबार परिसरभित्रको मूल दरबारको पर्खालको थोरै जग मात्र भत्किन बाँकी छ ।...