लिखु – Nepal Press
लिखु

लिखुमा एमालेको अग्रता, उपाध्यक्षमा दोब्बर बढीको मतान्तर

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाका दुईवटा वडाको मत गणना सकिन लाग्दा नेकपा एमालेले अग्रता लिएको छ । अध्यक्षमा मिलन विष्टले १७७ मतान्तरले अग्रता लिइरहँदा उपाध्यक्षमा भने एमालेकै अस्मिता थापा दोब्बरभन्दा बढी मतले अगाडी छन् । अध्यक्षमा विष्टले ८३४ र नेपाली कांग्रेसका अशोक कार्कीले ६५७ मत प्राप्त गर्दा उपाध्यक्षमा भने...