लिखु गाउँपालिका – Nepal Press
लिखु गाउँपालिका

मध्यराति चट्याङ पर्दा लिखु गाउँपालिका अध्यक्ष र वडाध्यक्षका घर ध्वस्त (भिडियो)

ओखलढुंगाको लिखु गाउँपालिका-८ मा गएराति चट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलका तीनवटा घर ध्वस्त भएका छन् ।