लिखित निवेदन दर्ता – Nepal Press
लिखित निवेदन दर्ता

एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा, लिखित निवेदन दर्ता

काठमाडौं । नेकपा एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा गएको छ । नेपाल पक्षीय नेताहरु राजेन्द्र पाण्डे र बेदुराम भुसाल आइतवार आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन् । अध्यक्ष केपी ओली २०७७ फागुन...