लिखित जवाफ – Nepal Press
लिखित जवाफ

सभामुखको आरोपः संविधानको पालन र संरक्षण गर्ने कार्यबाट राष्ट्रपति विमुख (पूर्णपाठसहित)

राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नरहेको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।