ला लिगा फुटबल – Nepal Press
ला लिगा फुटबल

एट्लेटिको मड्रिड ला लिगाकाे शीर्षमै, रियल बराबरीमा रोकियो

एजेन्सी । गएराति गेटाफेलाई पराजित गरेपछि एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमै रहेर सन् २०२० लाई बिदाई गरेको छ । घरेलु मैदान स्टाडियो मेट्रोपोलिटिनोमा पहिलो हाफमा लुइस स्वारेजले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । एट्लेटिकोमा प्रशिक्षक डिएगो सिमोनीका लागि यो ५ सयौं खेल पनि थियो ।...