लाेक बहादुर शाही – Nepal Press
लाेक बहादुर शाही

एन्फा र बक्सिङ संघका पूर्व महासचिव शाहीको निधन

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल बक्सिङ संघका पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । बिभिन्न रोगको संक्रमणले थलिएका शाहीको ६५ वर्षको उमेरमा गएराति साढे ९ बजे दैलेखस्थित आफ्नै निवासमा निधन भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।...