लासित मालिङ्गा – Nepal Press
लासित मालिङ्गा

सबै खाले क्रिकेटबाट सन्यास लिने मालिङ्गाको घोषणा

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर लासित मालिङ्गाले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । विश्व कप विजेतासमेत रहेका मालिङ्गाले मंगलबार सामाजिक सन्जालमार्फत् सन्यासको घोषणा गरेका हुन् । आफ्नो नयाँ युटयुब च्यानलमार्फत उनले श्रीलंकाका लागि खेलेको सीमित ओभरको भिडियो पोष्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । ‘आज मैले...