लाल आयोग – Nepal Press
लाल आयोग

मन्त्रिपरिषद बैठक : मुद्दा फिर्ताबारे छलफल, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । मुद्दा फिर्ता लिनेबारे जनता समाजवादी पार्टीले निरन्तर राख्दै आएका मागबारे बिहीबारको मन्त्रिपरिषद बैठकमा छलफल भएको छ। भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकमा मुद्दा फिर्ता लिनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए। ती मन्त्रीका अनुसार सरकारले फिर्ता लिन मिल्ने मुद्दा महान्याधिवक्तामार्फत फिर्ता लिइने छ। त्यस्तै अदालतमा विचाराधीन र फिर्ता लिन...