लालुमै – Nepal Press
लालुमै

मनोवादको आवाजमा विदेशिएका युवाको कथा ‘लालुमै’

काठमाडौं । ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक भएको छ । गीतमा विदेशिने युवाको कथा प्रस्तुत गरिएको छ । मनोवादको स्वर, शब्द र लय रहेको गीतको भिडियोमा प्रवीण खतिवडाको निर्देशन छ । गीतमा रुविन श्रेष्ठ (कुटुम्ब) को संगीत संयोजन छ । नवीनबाबु गुरुङ र सुशील तामाङको संयुक्त...