लालमोहन जी – Nepal Press
लालमोहन जी

विपीन र अर्पणको मुख्य भूमिका रहने फिल्म ‘लालमोहन जी’ बन्ने

काठमाडौंँ । फिल्म ‘लाल मोहन जि’ निर्माण हुने भएको छ । दुई बर्ष निर्माण भएको ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘लाल मोहन जि’का प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् । विपिन कार्की, अर्पण थापा, कार्म, रोहित रुम्बा, रविन्द्र...