लालबाबु प्रसाद – Nepal Press
लालबाबु प्रसाद

जुवा खालबाट दुई जुवाडे नगदसहित पक्राउ

जनकपुरधाम । पर्सा प्रहरीले जुवा खालबाट दुई जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका नौ का ४० वर्षका उमेश राउत कुर्मी र ३० वर्षका लालबाबु प्रसाद रहेका छन् । बहुदरमाई नगरपालिका नौ बिश्रामपुरस्थित बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेका क्रममा दुबैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...