लापोर्टा – Nepal Press
लापोर्टा

मेसीलाई बार्सिलोनामै राख्न लापोर्टा सफल!

काठमाडौं । लियोनेल मेसी आधा तलब कटौती गरेर पनि सन् २०२६ सम्म बार्सिलोनामै बस्न तयार भएका छन् । ३४ वर्षीय मेसी र बार्सिलोनाबीचको सम्झौता जुन ३० मा सकिएको थियो । त्यो सम्झौताअनुसार मेसीले वर्षको १३० मिलियन युरो कमाउँथे । अर्जेन्टिनाबाट कोपा अमेरिका च्याम्पियन बनेका मेसी अहिले छुट्टी मनाइरहेका छन्...