लागूऔषध – Nepal Press
लागूऔषध

सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बुधबार २२ गते दिउँसो विषेश सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोको टोली र जिप्रका खटिएको प्रहरी टोलीले सुर्खेत वीरेन्द्रनगर नयाँ बसपार्कमास्थित सुनिता होटलको अण्डर ग्राउण्ड कोठामा जिल्ला दैलेख डुङ्गेश्वर गाउँपालिका–७ का २५ वर्षीय हिमाल आले मगर...