लाइसेन्स परीक्षा – Nepal Press
लाइसेन्स परीक्षा

नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा भदौ १९ गतेदेखि

काठमाडौं । नर्स तथा मिडवाइफ लाइसेन्सको परीक्षा भदौ १९ गतेबाट सुरु हुने भएको छ । नेपाल नर्सिङ काउन्सिलले साउन १० देखि भदौ ७ सम्म अनलाइन फारम खुल्ला गरेको हो । भदौ ८ देखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिनेछ । काउन्सिलले नाम दर्ता प्रमाणपत्रका लागि पीसीएल...