लहान हत्या प्रकरण – Nepal Press
लहान हत्या प्रकरण

लहान हत्या प्रकरण : शंकास्पद दुई व्यक्ति पक्राउ

गए राति १२ बजे सिरहाको लहानमा सुनचाँदी व्यवसायीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका–७ का रामकृष्ण चौधरी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन् ।